Home Nepali Dictionary

Download Nepali Dictionary APP

Miserly Nepali Meaning

धेरै लोभी, महालोभी

Definition

जो धेरै नै लोभी हुन्छ
जसले धनको भोग वा व्यय गर्दैन र कसैलाई पनि दिँदैन
कन्जुस गर्ने व्यक्ति

Example

सेठ धनीराम महालोभी मान्छे हो,एक पैसा पनि खर्च गर्न चाहँदैन
यति धनी भएर पनि ऊ लोभी छ