Home Nepali Dictionary

Download Nepali Dictionary APP

Mohandas Karamchand Gandhi Nepali Meaning

गान्धीजी, महात्मा गान्धी, मोहनदास करमचाँद गान्धी

Definition

भारतका राष्ट्रपिता जसले भारतलाई स्वतन्त्र गराउनमा महत्त्वपूर्ण भूमिका निर्बाह गरे

Example

महात्मा गान्धीको जन्म दुई अक्टोबर, अठार सय उनन्सत्तरीमा भएको थियो