Home Nepali Dictionary

Download Nepali Dictionary APP

Museum Nepali Meaning

अजायब-खाना, अजायब-घर, अजायबघर, म्युजियम, सङ्ग्रहालय

Definition

त्यो स्थान जहाँ एक या अनेक प्रकारको ऐतिहासिक, विलक्षण र कला-कौशल सम्बन्धी वस्तुको सङ्ग्रह हुन्छ

Example

यस सङ्ग्रहालयमा मुगलकालीन वस्तुहरूको सङ्ग्रह छ