Home Nepali Dictionary

Download Nepali Dictionary APP

Music Nepali Meaning

धुन, सङ्गीत

Definition

लय,ताल,स्वर आदिका नियमअनुसार कुनै पद्य वा वाद्यको आकर्षक र मनोरञ्जक रूपबाट हुने उच्चारण वा ध्वनि

Example

सङ्गीत सुन्नाले हृदयलाई शान्ति प्राप्त हुन्छ