Home Nepali Dictionary

Download Nepali Dictionary APP

Narrative Nepali Meaning

अभिभाष्य, आख्यान, कथनीय, कथा, कथ्य, कहानी, काहानी, किस्सा, भनिने, वक्तव्य, वाच्य

Definition

जे चाहिँ भनिनु योग्य छ
जे चाहिं वर्णन गरिनु योग्य छ
जे गोपनीय हुँदैन
मनगढन्ते वा कुनै वास्तविक घटनाको आधारमा प्रस्तुत गरिएको विवरण

राम्ररी बुझेर कुरा गर्ने क्रिया
निरूपण

Example

तपाईं यस कुराका लागि कि डङ्का पिट्दै हुनुहुन्छ यो भनिने कुरा होइन
आज मसित जे पनि घट्यो यो वर्णनीय छ
यो अगोपनीय कुरा हो, यो त तपाईं पनि जान्न सक्नुहुन्छ
मुन्शी प्रेमचन्दका कथाहरूले ग्रामीण परिवेशलाई राम्ररी दर्शाउँछन्

आविष्कारको