Home Nepali Dictionary

Download Nepali Dictionary APP

Nature Nepali Meaning

आदत, आनिबानी, चालचलन, स्वभाव

Definition

व्यवहारको त्यो प्रकृति जुन वारम्बार दोहोर्‍याउँदा प्राप्‍त हुन्छ
त्यो मूल शक्‍ति जसले अनेक रूपात्मक जगतको विकास गरेको छ र जसको रूप दृश्यमा देखिन्छ
व्यक्ति वा वस्तुमा सधैं प्राय

Example

उनको सधैँ बिहान छिट्टै ब्युझिने बानी छ/ झगडा लगाइदिने उसको बानी छ
रूखहरू काट्नाले प्रकृतिको सन्तुलन बिग्रिँदै छ
उनी स्वभावले लजालु छन्