Node Nepali Meaning
गाँठो
Definition
रस्सी,कपडा आदिले विशेष प्रकारले फेरा लाएर बाँधेको बन्धन
शरीरका अङ्गहरूको जोडनी जहाँबाट त्यो निहुरिने र घुम्ने गर्छ
बेरेका वा भेला पारेका कपडाहरू, कागज आदिको एकैठाउँमा बाँधेको पोको
शरीरमा शरीरद्रव्यहरू एक ठाउँमा भेला भएर सारो हुँदा सुनिएको अवस्था
Example
उसले कपडाको गाँठ खोल्न सकेन
मेरा औंलाको जोर्नी दुख्छ
उसका हातमा ठाउँठाउँमा गाँठा छन्
Dumb in NepaliAdmittable in NepaliSufferable in NepaliEconomist in NepaliWind Instrument in NepaliClean-cut in NepaliTailor in NepaliMarsh in NepaliHanuman in NepaliHurt in NepaliOpposite in NepaliOrnate in NepaliWell in NepaliDoer in NepaliSafety Pin in NepaliSodium Carbonate in NepaliDistressed in NepaliRespiratory System in NepaliInfirm in NepaliCivil War in Nepali