Home Nepali Dictionary

Download Nepali Dictionary APP

Nought Nepali Meaning

शून्य

Definition

जसमा भित्रको ठाउँ खाली छ वा जुन भरिएको छैन
कुनै वस्तु,गुण आदिले खाली वा हीन
गणितको त्यो सङ्ख्‍या जसले कुनै सङ्ख्‍यामा जोडदा वा घटाउँदा त्यो सङ्ख्याको मान बदलिँदैन
खाली वा रिक्‍त स्थान

Example

एकको अगाडि शून्य लेख्दा दस बनिन्छ
ऊ शून्यमा घुर्दै थिई