Home Nepali Dictionary

Download Nepali Dictionary APP

Nutter Nepali Meaning

पगला, पागल व्यक्ति, बौलाहा

Definition

क्रोध, प्रेम आदिका कारण जोचाहिं आफुमा रहँदैन
जसको मस्तिष्कमा बिकार आएको छ
त्यो व्यक्‍ति जसको दिमागले काम गर्न छाड्यो

Example

क्रोधमा पागल व्यक्‍तिले जेपनि गर्न सक्छ
सडकमा एउटा पागल व्यक्‍ति आफुसँग कुरा गर्दै जाँदै थियो