Home Nepali Dictionary

Download Nepali Dictionary APP

One-sided Nepali Meaning

एक तर्फफो, एकतर्फी, एकपक्षको, एकपक्षीय, एकलकाटे

Definition

एक तिरको या तर्फी
एक तर्फको
जसमा पक्षपात भएको छ

Example

एक तर्फको बयान सुनेर कसैसँग न्याय गर्न सकिँदैन
न्यायाधीशले एकतर्फी न्याय गरे