Home Nepali Dictionary

Download Nepali Dictionary APP

Open Up Nepali Meaning

आरम्भ हुनु, उघार्नु, उघ्रनु, उघ्रिनु, खुल्‍नु, खोलिनु, खोल्‍नु, चालु हुनु, मिल्नु, सुरु हुनु

Definition


सङ्कोच वा त्याग गर्नु
प्रचलित हुनु वा काम लाग्नु
छेउको अवरोध वा माथिको आवरण हट्नु
सिलाइ,बुनाइ उध्रिनु
कुनै बाँधिएको वा फँसेको वस्तु छुट्नु
बाँध्‍ने अथवा जोडने वस्त

Example


सीता नयाँ मान्छेसँग छिटै मिल्दिन
नयाँ राजमार्ग अब साधारण मान्छेका लागि खोलियो
समय हुनासाथ नै नाट्‍य मञ्चको पर्दा खोलियो
यस पेन्टको सिलाइ उध्रियो
माछो जालबाट छुट्‍यो
यो ब्याङ्क नौ ब