Home Nepali Dictionary

Download Nepali Dictionary APP

Pair Nepali Meaning

जोडा, जोडी

Definition

एकै खालका दुइटा चिज
एक र एक
एउटा मान्छेको एकबारमा लगाउने सबै लुगाहरू
बाले र पोथीको जोडी
एकै खालको र सँगसँगै काम लाग्ने दुई चीजहरू जुन चाहिँ एउटा एकाइका रूपमा मानिन्छ
एक र एकको जोडले पाइने सङ्ख्या

Example

यो परेवाको जोडी राम्रो छ
मेरा दुइटा नानी छन्
उसले बाकसमा राखेका लुगाहरूबाट एक जोडी निकालेर लगायो
व्याधाले क्रोन्च पक्षीको जोडीमध्‍ये एउटालाई मार्‍यो
मेरओ छोरीलाई वर्षमा पाँच जोडी जुत्ता-चप्पल चाहिन्छन्