Home Nepali Dictionary

Download Nepali Dictionary APP

Paradigm Nepali Meaning

आदर्श, उदाहरण

Definition

त्यो कार्य, व्यक्ति आदि जुन आदर्शको रूप हुन्छ र जसको अनुकरण गर्नु नैतिक हुन्छ
कुनै विषयलाई स्पष्ट रूपले भन्ने वा सिद्ध गर्नका लागि कुनै जानेको अर्को विषयको उल्लेख

Example

भगवान रामको कार्य आधुनिक युगका लागि एउटा उदाहरण हो
उदाहरण दिएर बुझाउँदा कुराहरू छिट्टै बुझिन्छ