Home Nepali Dictionary

Download Nepali Dictionary APP

Partiality Nepali Meaning

पक्षपात, भेदभाव

Definition

औचित्य वा न्यायको विचार छोडेर कुनै एक पक्षको अनुरूप हुने खालको प्रवृत्ति, सहानुभूति र त्यही पक्षको समर्थन गर्ने क्रिया वा भाव

Example

हामीले पक्षपातभन्दामाथि गएर सबैको कल्याण गर्नुपर्छ