Home Nepali Dictionary

Download Nepali Dictionary APP

Patriot Nepali Meaning

देशभक्‍त, राष्ट्रभक्‍त

Definition

त्यो जसले आफ्नो देशलाई साँचो हृदयले उन्नति र कल्याण चाहन्छ र त्यसको सिद्धिका लागि प्रयत्‍न गर्छ

Example

आजाद,भगत सिंह जस्ता देशभक्‍तहरूले स्ववन्त्रताका लागि आत्म बलिदान गरे
त्यो देशभक्त सिपाही मर्ने बेलासम्म सीमामा डटिरह्यो