Home Nepali Dictionary

Download Nepali Dictionary APP

Peg Nepali Meaning

किलो, खाँबो, खुट्टो

Definition

बेरामा ठोकिएको काठ, फलामआदिको मोटो किलो
सानो किलो

Example

सीताले कपडा टाँग्नका लागि बेरामा काँटी ठोक्दै छिन्
रधियाले दानाखाने घरको माझमा एउटा किलो गाडेर बाख्रालाई त्यहाँ बाँध्‍यो