Home Nepali Dictionary

Download Nepali Dictionary APP

Perish Nepali Meaning

देहावसान हुनु, निधन हुनु, मर्नु, मृत्यु हुनु

Definition

कुनै चिजको अस्तित्वको समाप्ति
कसैको रूप, गुण आदिका कारणले त्यसमाथि प्रसन्न, अनुरक्‍त वा मोहित हुनु
मृत्युलाई प्राप्‍त गर्नु वा शरीरबाट प्राण निस्किनु
आगो बलेर आफै आफ वा पानी आदि पर्नाले समाप्‍त हुनु
कुनै मनोवेग,इच्छा आदि दबेर छैनको बराबर हुनु
मर्ने जस्तै

Example

विनाशका बेला बुद्धि भ्रष्ट हुन्छ
दुर्घटनामा परेको व्यक्ति आज बिहानै मर्‍यो
चुलाको आगो निभ्‍यो
पटक-पटक चिया खानाले मेरो भोक मर्‍यो
उनले दिन-रात गरेर जुन भाइलाई पालन-पोषण गरिन् त्यही भाइले आज