Home Nepali Dictionary

Download Nepali Dictionary APP

Permission Nepali Meaning

‍अनुज्ञप्ति, मञ्जुरी, स्वीकृति

Definition

कुनै काम गर्नुभन्दा पहिला उसका बारेमा ठुलाबाट पाइने या लिइने स्वीकृति जुनचाहिँ धेरै थोक आज्ञाका रूपमा हुन्छ

Example

ठुला-बडाको अनुमति बिना कुनै पनि काम गर्नुहुँदैन
ठुलाको आज्ञा पालन गर्नुपर्छ