Home Nepali Dictionary

Download Nepali Dictionary APP

Pestilence Nepali Meaning

प्लेग

Definition

एउटा खतरनाक ज्यानमारा संक्रामक रोग जुन मुसाद्वारा फैलिन्छ
त्यो संक्रामक डरलाग्दो रोग जसमा धेरै मान्छे एकैसँग वा छिटै मर्छन्

Example

अघिको समयमा प्लेगले गाउँ गाउँनै सोत्तर हुन्थे
उहिलेउहिले महामारीले सारा गाउँ स्वाहा हुन्थ्यो