Home Nepali Dictionary

Download Nepali Dictionary APP

Philanthropic Nepali Meaning

लोक हितैषी, लोकोपकारी

Definition

अर्काको उपकार गर्ने
जनता या मानिसको हित या उपकार गर्ने
अर्काको उपकार गर्ने व्यक्ति

Example

हातिम एकजना परोपकारी व्यक्ति थियो
सरकार लोकोपकारी योजना चलाउँदै छ
आधुनिक युगमा पनि परोपकारीहरूको कमी छैन