Home Nepali Dictionary

Download Nepali Dictionary APP

Philanthropy Nepali Meaning

जन कल्याण, जन सेवा, लोक सेवा, लोक हित, लोकार्थ, लोकोपकार

Definition

मानिसलाई उपकार गर्ने क्रिया
मानवप्रति समर्पित प्रेम

Example

मलाई लोकोपकारमा सुखद अनुभूति प्राप्ति हुन्छ
मानव प्रेमद्वारा नै विश्वमा शान्तिको स्थापना हुन सक्छ