Home Nepali Dictionary

Download Nepali Dictionary APP

Photograph Nepali Meaning

खिच्नु, छायाचित्र, तस्वीर, फोटो

Definition

कुनै वस्तु, व्यक्ति आदिको जस्ताको तस्तै तयार पारिएको प्रतिकृति
फोटोकेमेराबाट निस्किएको चित्र
क्यामराद्वारा फोटो खिच्नु

Example

उसले आफ्नो कोठामा महापुरुषहरूको फोटो टाँगेको छ
यस आवेदनपत्रमा आफ्नो फोटो पनि टाँसिदिनुहोस्
रूपेन्द्र धेरै राम्रो फोटो खिच्तछ