Home Nepali Dictionary

Download Nepali Dictionary APP

Physiology Nepali Meaning

अङ्गविद्या, शरीरविज्ञान, शरीरशास्त्र

Definition

त्यो शास्त्र जसमा शरीरका अङ्गहरूको बनावट र त्यसका कार्यहरूको विवेचना हुन्छ

Example

चिकित्साशास्त्रमा अङ्गविद्या पढ्नु अनिवार्य हुन्छ