Home Nepali Dictionary

Download Nepali Dictionary APP

Pinch Nepali Meaning

चिमट्नु, चिमोट्नु, भेला पार्नु, समेटनु

Definition

बुढी औँलो र चोर औँलाले कसैका शरीरको छाला च्याप्नु
अर्काको चीज लुकाएर लानु

माथिबाट यसरी भारि राख्‍नु, जसले गर्दा कुनै चिज तलतिर धसिन वा यता-उता जान नसकोस्
आफ्नो हातमा आएको कुनै अर्काको चिज आफूसँगै रोकेर राख्‍नु
कुनै वस्तुलाई जोडले थिच

Example

उसले मलाई चिमोटी
बसमा कसैले मेरो पर्स चोर्‍यो

गीतका बीच-बीचमा गायकले बजाएको चुटकी छर्लङ्ग सुनिँदै थियो
पनीर बनाउनका लागि उसले कपडामा बाँधेर बट्टाले थिच्‍यो
शिलाले आफ्नी नन्दका गहना लुकाई