Home Nepali Dictionary

Download Nepali Dictionary APP

Pisces Nepali Meaning

झष, पृथुलोमा, मीन, मीन राशि, मीनराशि

Definition

बाह्र राशिबाट अन्तिम जसमा पूर्व भाद्रपद,उत्तर भाद्रपद र रेवती नक्षत्र हुन्छ
एउटा जलजन्तु जसका जिउमा कत्ला हुन्छन् र सास फेर्नका लागि गाला हुन्छन्

Example

त्यो मीन राशिको हो
मछुवाहरू समुद्रमा माछा समाउँदै छन्