Home Nepali Dictionary

Download Nepali Dictionary APP

Plight Nepali Meaning

अगति, दुर्गत, दुर्गति, दुर्दशा

Definition

कसैसँग दृढता वा प्रतिज्ञापूर्वक कुनै काम गर्न वा नगर्नका लागि भन्नु
नराम्रो दशा या अवस्था

Example

भीष्मले सत्यवतीलाई आजीवन ब्रह्मचारी रहने वचन दिएका थिए
उसको दुर्दशा मैले हेर्न सकिनँ र मैले उसलाई आफ्नो घरमा शरण दिएँ