Home Nepali Dictionary

Download Nepali Dictionary APP

Portal Nepali Meaning

गोपुर, सिंहद्वार

Definition

एता-उता घेरिएको ठाउँका माझको त्यो खुल्ला स्थान जहाँबाट मान्छे, जन्तुआदि भित्र बाहिर आउने जाने गर्छन्
त्यो ढोका जसबाट कुनै ठाउँ, घर आदिमा प्रवेश गरिन्छ
नगर वा किल्लाको मुख्य द्वार

Example

भिखारी दैलोमा उभिएको थियो
ऊ ढोकामा उभिएर पाहुनाहरूको स्वागत गरिरहेको थियो
यस महललाई गोपुर मेलाको समयमा सजाइने गरिन्छ