Powderize Nepali Meaning
पिँध्नु, पिन्नु, पिस्नु
Definition
एकदम धेरै मिहिनेत वा परिश्रम गर्नु
पानीको सहायताले घोटेर मसीनो बनाउनु
कुनै वस्तुलाई घोटेर धुलो पार्नु
पटक-पटक यसरी थिच्नु जसले गर्दा तल थिचिएको वस्तु विकृत होस्
Example
ठेकेदारले मजदुरहरूलाई दिनभरि खटाउँछ तर उचित परिश्रम दिँदैन
ऊ सिलौटोमा मसला पिस्तै छे
उनी गहुँ पिध्दै छन्
ऊ साँपको मुन्टो किच्दै छ
Scuffle in NepaliCharity in NepaliCockeyed in NepaliContest in NepaliStraightaway in NepaliRenascence in NepaliStreaming in NepaliFormless in NepaliAnise in NepaliAmorphous in Nepali42 in NepaliDistinguishing Characteristic in NepaliDevil in NepaliBanian Tree in NepaliBiased in NepaliWarm in NepaliJobber in NepaliClose in NepaliDrift in NepaliApprehend in Nepali