Home Nepali Dictionary

Download Nepali Dictionary APP

Powerless Nepali Meaning

अधिकारहीन

Definition

जो अधिकारबाट हीन छ
जुन यस्तो अवस्थामा परेको हुन्छ, जसमा ऊ आफ्नो इच्छाले केही गर्न सक्दैन
जसमा क्षमता या शक्ति छैन
जसमा बल वा शक्‍ति छैन

Example

अधिकारहीन व्यक्तिले चाहेर पनि केही गर्न सक्दैन
म यो काम गर्न विवश छु
कमजोर व्यक्‍तिलाई अत्याचार गर्नुहुँदैन