Home Nepali Dictionary

Download Nepali Dictionary APP

Prakrit Nepali Meaning

प्राकृत, प्राकृत भाषा

Definition

जो प्रकृति सम्बन्धी छ या प्रकृतिको
स्वभावले या आफैआफ हुने या जुन बनावटी होइन
बोलचालको एउटा प्राचीन भाषा

Example

भुइँचालो एउटा प्राकृतिक घटना हो
अर्काको दुख देखेर द्रवित हुनु स्वाभाविक प्रतिक्रिया हो
कतिपय मान्छे हिन्दीको उत्पत्ति प्राकृतबाट भएको होबन्ने मान्दछन्