Home Nepali Dictionary

Download Nepali Dictionary APP

Preoccupied Nepali Meaning

तपस्यारत, ध्याननिष्ठ, ध्यानमग्न

Definition

जसको चित्त व्याकुल छ वा जो आत्तिएको छ
जुन बहुत उत्कण्ठित छ
ध्यान गर्ने वा ध्यानमा लागेको

जो ध्यानमा मग्न छ

Example

परीक्षामा उद्विग्न छात्रहरूलाई गुरुजी सम्झाउँदै हुनुहुन्थ्यो
कुनै पनि कुराका लागि यति छिटो आतुर हुनुहुँदैन
ध्यानी व्यक्तिहरूलाई ध्यानद्वारा धेरै यथार्थ कुराहरूको पत्तो लाग्दछ
ध्यानमग्न ऋषिको शरीर