Home Nepali Dictionary

Download Nepali Dictionary APP

Presage Nepali Meaning

शकुन, सगुन

Definition

कुनै विशेष कामको थालनीमा देखिने शुभ वा अशुभ लक्षण

Example

स्वास्नी मान्छेको देब्रे आँखो फरफरायो भने शुभ शकुन मानिन्छ जबकि पुरुषको देब्रे आँखो फरफरायो भने अशुभ लक्षण मानिन्छ