Home Nepali Dictionary

Download Nepali Dictionary APP

President Nepali Meaning

अधिष्ठाता, अध्यक्ष, प्रधान, राष्ट्रपति, सभाध्यक्ष, सभापति

Definition

त्यो जुनचाहिँ कुनै सभा वा संस्था आदिको प्रधान हो
कुनै आधुनिक प्रजातान्त्रिक राष्ट्रद्वारा चुनिएको उनीहरूको सर्वप्रधान शासक

Example

पण्डित रामानुजलाई सर्वसम्मतिले यस संस्थाको अध्यक्ष छानियो
डाक्टर राजेन्द्र प्रसाद भारतको प्रथम राष्ट्रपति थिए