Home Nepali Dictionary

Download Nepali Dictionary APP

Private Nepali Meaning

अपहरणीय, अप्रकट्य, अप्रकाश्य, आफ्नो, गोपनीय, गोप्य, निजी, वैयक्तिक, व्यक्तिगत

Definition

जो निजको या आफ्नो हो या जसमा आफ्नो अधिकार हुन्छ
कुनै व्यक्तिसित सम्बन्ध राख्‍ने
जो आफ्नो पक्षसित सम्बन्धित छ या आफ्नो पक्षको हो
त्यो इन्द्रिय जसद्वारा प्राणी सन्तान उत्पन्न गरिन्छ
जुन लुकाउने खालको हो

Example

यो मेरो निजी सम्पत्ति हो
यो मेरो वैयक्तिक विषय हो
यो स्वपक्षीय विषय हो
यहाँ जननेन्द्रिय सम्न्धी रोगको उपचार गरिन्छ
यो गोपनीय कुरा हो,रामुलाई नभन्नू