Home Nepali Dictionary

Download Nepali Dictionary APP

Prognostication Nepali Meaning

भविष्यवाणी, शकुन, सगुन

Definition

कुनै विशेष कामको थालनीमा देखिने शुभ वा अशुभ लक्षण
अघि गएर हुने त्यो कुरा जुनचाहिँ पहिले नै कसैले भनेको हुन्छ

Example

स्वास्नी मान्छेको देब्रे आँखो फरफरायो भने शुभ शकुन मानिन्छ जबकि पुरुषको देब्रे आँखो फरफरायो भने अशुभ लक्षण मानिन्छ
त्यी महात्माको भविष्यवाणी सत्य प्रमाणित भयो