Home Nepali Dictionary

Download Nepali Dictionary APP

Proper Nepali Meaning

उचित, ठीक, यथायोग्य, यथोचित, सठीक, समुचित

Definition

जुनचाहिँ नैतिकताले भरिएको हुन्छ
परम्परित वा छेउ-छाउका कुराहरूका विचारले अथवा कुनै प्रकारले ठिक बस्ने वा मिल्ने खाल्को
एकदम ठीक वा उचित
जस्तो भए ठीक हुन्छ त्यस्तो वा जस्ताको तस्तो

Example

हामीले नैतिकतापूर्ण काम नै गर्नुपर्छ
मन्त्रीजीको उचित उत्तरले पत्रकार चुप भयो
रमनले प्रश्‍नको तत्क्षण ठीक उत्तर दियो
ऊ सबैसित यथोचित व्यवहार गर्छ