Home Nepali Dictionary

Download Nepali Dictionary APP

Prostitute Nepali Meaning

रण्डी, वेश्या

Definition

पैसा लिएर संभोग कार्य गराउने स्त्री
चरित्रबाट झरेकी आइमाई
नराम्रो चरित्र भएकी

Example

कतिपय ससाना केटीहरूलाई जबरजस्ती वेश्या बनाइदिन्छन्
पतिताहरूलाई हाम्रो समाजले मान्यता दिँदैन
पतिता स्त्री समाजमा कहिले पनि सम्माननीय हुँदैनन्