Home Nepali Dictionary

Download Nepali Dictionary APP

Pull Nepali Meaning

आकर्षित गर्नु, झिक्नु, तान्नु

Definition

आफूलाई अरुभन्दा धेरै योग्य, सामर्थ्य वा ठुलो सोच्ने भाव
कुनै वस्तु या कुरामा कुनै क्रियाको हुने परिणाम
कुनै वस्तुलाई त्यसको पूरा लम्बाइ वाचौडाइसम्म बढाएर लैजानु
बलपूर्वक आफूतिर तान्नु
कुनै जमेको वा गाडे

Example

आजका युवामा पाश्चात्य सभ्यताको अत्यधिक प्रभाव परिलक्षित हुँदै छ

शिकारीले धनुषको डोरी तान्दै छ
नानीहरू हाँगामा बाँधैको डोरी तान्दै छन्
उसले बिरुवा अर्को ठाउँमा लगाउनलाई उखेल्यो
ऊ ओच्छ्यान टकटक्याउँदै छे
धेरै तानाइका कार