Home Nepali Dictionary

Download Nepali Dictionary APP

Purple Nepali Meaning

बैगनी, बैगुनी

Definition


बैजनी वा जामुन जस्तै लालीसँग नीलो रङ्ग मिसिएको
एउटा रङ जुन बैगुन वा जामुनो जस्तो रातो मिसिएको निलो रङ्गको हुन्छ

Example


उनलाई बैजनी रङ्गको लुगा खूबै फाप्छ
चित्रकारले आफ्नो चित्रलाई धेरजसो भाग बैगुनी रङ्गले रङ्गायो