Home Nepali Dictionary

Download Nepali Dictionary APP

Purr Nepali Meaning

घरघर, घरघर गर्नु, घर्र-घर्र, घुर-घुर, घुर्रघुर्र, चरचर गर्नु

Definition

कतैबाट उत्पन्न भएको घर्रघर्र शब्द
कुनै वस्तुले घरघर वा घुरघुर शब्द गर्नु

Example

मिसिनमा घरघरको आवाज आउँदै छ
मेरो रेडियो बिग्रिएको हुनाले घरघर गर्छ