Home Nepali Dictionary

Download Nepali Dictionary APP

Question Nepali Meaning

आशङ्का, कोट्याउनु, झकझक्याउनु, दोधार, प्रश्‍न, शंका, सन्देह, सवाल, संशय, सोध्नु

Definition

अनिष्टको सम्भावनाले मनमा हुने कल्पना

यस्तो ज्ञान जसमा सम्पूर्ण निश्‍चयता छैन
त्यो कुरा जुनचाहिँ जान्न वा जाँच्नका लागि सोधिन्छ र जसको कुनै उत्तर हुन्छ

Example

उसलाई के आशंका थियो भने हुने दुर्घटना हुन सक्छ
मलाई उसका कुराको सत्यतामा शङ्का छ
उसले मेरा प्रश्‍नको उत्तर दिन सकेन