Home Nepali Dictionary

Download Nepali Dictionary APP

Regret Nepali Meaning

पछुताउनु, पश्‍चाताप गर्नु

Definition

अफ्नो गल्तीको अनुभव भएपछि मनमा हुने खेद वा ग्लानी
कुनै उचित,आवश्यक या प्रिय कुरा नहुँदा मनमा हुने दुख
खेद वा दुख मान्नु

Example

मलाई के खेद छ भने मैले तपाईंको काम समयमा गर्न सकिनँ
निर्दोष श्यामलाई झपारे पछि ऊ पछुताउँदै थियो
मरेको व्यक्‍ति कहिले पनि फर्किएर आउँदैन, तपाईँ धेर नसोच्नुहोस्