Home Nepali Dictionary

Download Nepali Dictionary APP

Relationship Nepali Meaning

नाता, नातागोता, रिश्ता, सम्बन्ध, साइनो

Definition


दुइटा वस्तुहरूमा कुनै प्रकारको सम्पर्क जनाउने खालको तत्व
नातागोता परेको अवस्था
एकैसाथमा बाँधिने,जोडिने वा मिल्ने क्रिया
मान्छेको त्यो पारस्परिक सम्बन्ध जुनचाहिँ एउटै कुलमा जन्म लिँदा अथवा बिहे आदि गर्दा हुन्छ

Example


नातागोता दुवै तर्फबाट पालना गर्नुपर्छ
मधुरिमासँग तपाईँको के सम्बन्ध छ