Remove Nepali Meaning
छाँटिनु, मार्नु, मेटाउनु, मेट्नु, वध गर्नु, हटाउनु, हत्या गर्नु
Definition
अलग या पृथक गर्नु
विस्तार,काल,सम्बन्ध आदिको विचारले हटाउनु
कुनै काम वा वस्तुहरूको अन्त गर्नु
चलन बन्द गर्नु
स्थान छोड्न विवश गर्नु
Example
सीता चामलमा मिसिएका दाललाई छुट्याउँदै छे/ ऊ ठुल्ठुला माछालाई छान्दै छे
हामी आपसी मनमुटाउलाई मेटाइदिऊँ
हामीले हाम्रो समाजबाट दाइजो प्रथा हटाउनुपर्छ
व्यवस्थापकले कतिपय कर्मचारीहरूलाई तिनका पदबाट हटायो
कसैले मेरो नाम मतदाता सूचीबाट हटाइदियो
Roaring in NepaliFather in NepaliCoffee Tree in NepaliZoroastrianism in NepaliIn A Higher Place in NepaliUnsung in NepaliAllah in NepaliPa in NepaliAfghanistani in NepaliNote in NepaliSnot in NepaliArgue in NepaliLive in NepaliWordlessly in NepaliBestial in NepaliBreak in NepaliIv in NepaliCalumniation in NepaliMagisterially in NepaliCharmed in Nepali