Home Nepali Dictionary

Download Nepali Dictionary APP

Representative Nepali Meaning

उदाहरण, दृष्टान्त, नमूना, प्रतिनिधि, वारिस

Definition


कुनै अर्काको आकार वा प्रकारका अनुसार तयार गरिएको वस्तु
कसैका तर्फबाट कुनै काम गर्नका लागि नियुक्‍त व्यक्‍ति
त्यो जसलाई देखेर त्यो वर्ग,जाति आदिको अरूसँगको स्वरूप,रङ्ग-ढङ्ग,आचार-विचार आदिको अनुमान वा कल्पना गर्न सकिन्छ

Example


औरङ्गाबादको बीबीको मकबरामा ताजमहलको अनुकृति छ
यस सम्मेलनमा धेरैजसो संस्थाहरूका प्रतिनिधि भाग लिइरहेका छन्
साँप सरीसृपहरूको प्रतिनिधि हो