Home Nepali Dictionary

Download Nepali Dictionary APP

Result Nepali Meaning

अंजाम, अनुभाव, अन्जाम, अन्त्य, अमल, असर, छाप, परिणाम, प्रतिफल, प्रभाव, फल

Definition

कुनै कार्यको अन्त्यमा त्यसको फलस्वरूप हुने कार्य या कुनै कुरा
लडाइँमा वा खेलमा शत्रु वा विपक्षीलाई हराएर प्राप्त गरिने सफलता

Example

त्यस कार्यको परिणाम धेरै नै नराम्रो निक्लियो
आजको खेलमा भारतको जित भयो