Home Nepali Dictionary

Download Nepali Dictionary APP

Reticent Nepali Meaning

निग्रही, संयत

Definition

जो धेरै बोल्दैन या त्यति मात्र बोल्ने जति बोल्दा काम चल्छ

कुनै प्रकारको सीमा वा मर्यादामा बस्ने र त्यसको उलङ्घन नगर्ने
वासनाहरू र मनलाई वशमा राख्‍ने मान्छे

Example

श्याम अल्पभाषी हो

मर्यादित व्यक्‍ति श्रद्धाका पात्र हुन्छन्
संयत व्यक्‍ति नै धर्म साधनाको चरम छुन सक्छ