Home Nepali Dictionary

Download Nepali Dictionary APP

Rich Nepali Meaning

कढा, काफी, चहक, चाहिएजति, धनवान, धनी, पर्याप्त, प्रशस्त, मनग्य, यथेष्ट, साधन सम्पन्न, साधनपूर्ण, साधनयुक्त

Definition

जसको कुनै कार्य गर्न विशेष योग्यता रहेको छ
जोसित साधन छ या साधनले सम्पन्न छन्
जसित कुनै गुण होस् या जो कुनै विषयमा दक्षताबान हुन्छ
जोसँग धन-सम्पत्ति छ वा जो धनले सम्पन्न छ
जुनचाहिँ

Example

अर्जुन धनुर्विद्यामा सिपालु थिए
साधन सम्पन्न व्यक्ति समाजको विकासमा सहायक हुने गर्छन्
धनाढ्य व्यक्तिको स्वभाव फलदिने वृक्षको जस्तो हुनुपर्छ
मद्वारा गरिँदै गरेको कार्य अब समाप्