Home Nepali Dictionary

Download Nepali Dictionary APP

Roar Nepali Meaning

कराउनु, गर्जिनु, ललकार, हाँक, हुङ्कार

Definition

डराउनका लागि जोरले गरिने शब्द
कुनै भयङ्कर जन्तुको ठुलो शब्द
ठुलो शब्द गर्ने क्रिया
रिसले ठुलो शब्द गर्नु
कुनै वस्तुको शब्द उत्पन्न गर्नु वा निकाल्‍नु
कुनै पनि जन्तुको मुखबाट ध्वनि निस्किनु

Example


भीमको हुङ्कार सुनेर कौरव डराउँथे
सिंहको गर्जन सुनेर मान्छे यता-उता भाग्‍न थाले
बादलको गर्जन अनि बिजुली चम्किँदै ठुलो पानी पर्दै छ
बाहिर त मुख बाँधेर बस्छ र घरमा यसरी गर्जिन्छ
रात