Home Nepali Dictionary

Download Nepali Dictionary APP

Run Off Nepali Meaning

कुलेलम ठोक्नु, खेदाउनु, भगाउनु, भाग्नु, सुइँकुच्चा ठोक्‍नु, हटाउनु

Definition


धेरै छिटो-छिटो खुट्टा चालेर हिँड्नु
कुनै काम गर्नलाई डराउनु वा बच्नु
सङ्कटपूर्ण स्थानबाट डराएर वा आफ्नो कर्तव्य आदिबाट विमुख भएर र मान्छेका आँखाबाट छलिएर भाग्नु
स्त्री अर्को-पुरुषसँग भाग्नु
प्रेमी,प्रेमिका लुकेर भाग्नु

Example


बिरालोले मुसालाई देख्‍ने बित्तिकै ऊतिर कुद्यो
रमेश पढाइबाट भाग्दछ
कैदी जेलबाट भाग्यो
सीमा आफ्‍नो ड्राइवरसँग पोइल गई
बिहे गर्न ती दुवै घरबाट भागे